१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिको पाँचवटा औषधि पसलको संरचनामा नक्सा विपरीत भन्दै ४ असोजमा डोजर चलायो । देशकै सबैभन्दा ठूलो यो केन्द्रीय अस्पतालभित्रको फार्मेसीमा अहिले भिडभाड बढेको छ । मूल भवनको भुईंतलामा मंगलबार दिउँसो औषधि लिनेहरुको खचाखच भीड थियो । तर अस्पतालभित्रका फार्मेसीमा सबै खाले औषधि पाइँदैन । जसका कारण बिरामी […]