६० लाख जरिवाना ठहर भएका अभियुक्त विर्तामोडबाट पक्राउ

भदौ १८, काठमाडौं । प्रहरीले ६० लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।            प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीर्आबी) ले बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनले ६० लाख रुपैयाँ जरिवना गरेपछि फरार रहेका इलामका ४३ वर्षीय टङ्कनाथ कट्टेललाई पक्राउ गरेको हो ।  उच्च अदालत पाटनको विसं २०७७ माघ ४ गतेको फैसलापछि सात दिन कैद र बिगो बमोजिम ६० लाख जरिवाना गर्ने फैसलापछि फरार रहेका कट्टेललाई बिहीवार झापाको विर्तामोडबाट पक्राउ गरी शुक्रवार सार्वजनिक गरिएको हो।            पक्राउ परेका उनले आफ्नो सिभिल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेका थिए ।            उच्च अदालतले उनलाई बैंकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत पेश गरेको प्रहरीले बताएको छ ।

सम्बन्धित सामग्री

बैंकिङ कसुरमा ९ करोड बढी जरिवाना ठहर भएका एक पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा नौ करोड सात लाख छ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।...

४० लाख रुपैयाँ जरिवाना ठहर भएका दाहाल पक्राउ

काठमाडौं, कात्तिक १७ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४० लाख रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४० रुपैयाँ लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक […]

४० लाख जरिवाना ठहर भएका ठेकेदार पक्राउ

काठमाडौं : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४० लाख रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४० लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धाद

चालीस लाख जरिवाना ठहर भएका दाहाल पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ४० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु ४० लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।प्रहरीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धादिङको गल्छीबाट पक्राउ

अदालतबाट १२ लाख जरिवाना ठहर भएकी थापा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट १२ लाख रुपैयाँ जरिवाना ठहर भएकी एक महिलालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उच्च अदालत पाटनबाट १२ लाख जरिवाना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया सविना थापालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। […]

अदालतबाट १२ लाख जरिवाना ठहर भएका थापा पक्राउ

नेपाल प्रहरीले अदालतबाट रु १२ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट रु १२ लाख जरिवाना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय सविना थापालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।उच्च अदालत पाटनको विसं २०७९ असार ७ गतेको फैसलाअनुसार  बैंकिङ कसुर मुद्दामा फरार थापालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ

अदालतबाट १० लाख जरिवाना ठहर भएका पक्राउ

काठमाडौं : उच्च अदालत पाटनबाट १० लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाय र बिगोबमोजिम  १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले खड्काले प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको आफ्नो खातामा पर्याप्

अदालतबाट जरिवाना ठहर भएका वली पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख ६५ हजार ४३४ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन १६ र १७ गतेको फैसलाअनुसार १२ दिन कैद सजाय र बिगो बमोजिम २३ लाख ६५ हजार ४३४ जरिवाना […]

अदालतबाट २२ लाख जरिवाना ठहर भएका पाण्डे पक्राउ

१० फागुन, काठमाडौं । उच्च अदालत पाटनले २२ लाख जरिवाना ठहर गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमबार […]

अदालतबाट १२ लाख जरिवाना ठहर भएका फरार अभियुक्त पक्राउ

काठमाडौँ । अदालतबाट रु १२ लाख जरिवाना ठहर भएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १२ लाख जरिवाना गरेपछि फरार रहेका दोलखा भीमेश्वर नगरपालिका–३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय जीतेन्द्रबहादुर रिजाललाई बिहीबार पक्राउ गरी आज सार्वजनिक […]