काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख ६५ हजार ४३४ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन १६ र १७ गतेको फैसलाअनुसार १२ दिन कैद सजाय र बिगो बमोजिम २३ लाख ६५ हजार ४३४ जरिवाना […]