अदालतबाट २२ लाख जरिवाना ठहर भएका पाण्डे पक्राउ

१० फागुन, काठमाडौं । उच्च अदालत पाटनले २२ लाख जरिवाना ठहर गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमबार […]

सम्बन्धित सामग्री

बैंकिङ कसूर गरेको आरोपमा अभियुक्त पक्राउ

फागुन १०, काठमाडौं । प्रहरीले २२ लाख रुपैयाँ जरिवाना ठहर गरेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।            प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख रुपैयाँ जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमवारपक्राउ गरेको हो ।      प्रहरीले अभियुक्तले आफ्नो एनआईसी बैंक लिमिटेड मनमैजु शाखाको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंकिङ कसूर गरेकाले अभियुक्तलाई काठमाडौंको नपालटारबाट पक्राउ गरिएको जानकारी दिएको छ ।          पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनको लागि मंगलवार जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीले बताएको छ ।

अदालतबाट २२ लाख जरिवाना ठहर भएका पाण्डे पक्राउ

उच्च अदालत पाटनले रु २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।