विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ। यो कारखाना शांघई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ।
अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पूँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थ...