काठमाडौं । नेपाली संस्कृतिमा मानिस मात्र हैन, पशुपन्छी र जीवजन्तुलाई पनि उत्तिकै महत्त्व दिइन्छ । तिहारमा काग, कुकुर, गाई-गोरुको पूजा गरेजस्तै नागपञ्चमीमा नागको पूजा गर्ने गरिन्छ । नागपञ्चमीको दिन नागको फोटो मूल ढोकामा टाँसेर त्यसलाई पूजा गर्ने प्रचलन छ । यसो गर्दा नाग अर्थात् सर्पले दुःख दिंदैन भन्ने धार्मिक विश्वास छ । धार्मिक रूपमा हेर्दा […]