कुकुर तिहारमा सेनाका सैनिक कुकुरको कला प्रदर्शनी (फोटो/भिडियो)

काठमाडौँ– यमपञ्चकको पहिलो दिन बुधबार कुकुर तिहार मनाइएको छ । यस अवसरमा नेपाली सेनाका सैनिक कुकुरको कला प्रदर्शनी गरिएको छ । भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि तालिम प्राप्त सैनिक कुकुरले विभिन्न कला प्रदर्शन गरे । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो […]

सम्बन्धित सामग्री

कुकुर तिहार : प्रहरीको वर्ष उत्कृष्ट जम्बो, रियाले जितिन् दोहोरो मेडल

नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुहरुले कला प्रदर्शनी पनि गरेका छन् ।अपराध अनुसन्धानमा उत्कृष्ट ठहरिएको जम्बो प्रहरीको यस वर्षको ‘वर्ष कुकुर’ ठहरिएको छ । नेपालगञ्जमा रहेको जम्बोलाई उत्कृष्ट वर्ष कुकुरको मेडल प्रदान गरिएको केनाइन महाशाखाका डिएसपी डा.रामचन्द्र सत्यालले रातोपाटीलाई बताए । जम्बोले पाएको मेडल ह्याण्डलरमार्फत नेपालगञ्ज पठाइएको छ । जम्बो जर्मन सेफर्ड जातको कुक

कुकुर तिहार : प्रहरीको वर्ष उत्कृष्ट जम्बो, रियाले जितिन दोहोरो मेडल