काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरेका छन् । शनिबार नेपाल इन्जिनियर्स एसोसियसनले चितवनमा गरेको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले दुई वर्षपछि भारतबाट बिजुली खरिद गर्ने अवस्थाको अन्त्य हुने बताएका हुन् । नेपालमा पर्याप्त विद्युत् उत्पादन हुने र सुक्खायाममा पनि आयात गर्नु नपर्ने उनको दाबी […]