काठमाडौं : सरकारले सुरु गरेको मालवस्तु ढुवानीका साधनको अनुगमन प्रणाली (भिसिटिएस), ढुवानी र आँटामा लगाएको १३ प्रतिशत भ्याट तथा ज्यालादारीको अनिवार्य प्यान बिल लगायतका व्यवस्थाको विरुद्धमा देभरका उद्योगी व्यवसायी आन्दोलित बनेपछि प्रधानन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन्।
उद्योगी व्यवसायीका छातासंगठनहरूले सर...