चर्को ब्याजदरविरुद्ध बुटवलका उद्योगी व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरुको चर्को ब्याजदरविरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । यसका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले हालै प्रदेश स्तरीय भेला गरेको थियो । उक्त भेलाले  पुस २० गतेसम्म आन्दोलनका कार्यक्रम तय गर्दै त्यतिबेलासम्म पनि आफूहरुका माग सम्बोधन नभए २२ गते काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अनुसार बुटवलमा क्रियाशील विभिन्न व्यवसायिक संघसंस्थाहरुले शुक्रबार हस्ताक्षर संकलन गरेका हुन

सम्बन्धित सामग्री

चर्को ब्याजदरविरुद्ध कपिलवस्तुमा हस्ताक्षर संकलन

कपिलवस्तु : कपिलवस्तुका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी मार्गदर्शन तथा बैंकहरूको चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायी आन्दोलित भएका हुन्।नेपाल उद्योग वाणिज्य महासंघले हालै प्रदेशस्तरीय भेलापछि जारी गरेको आन्दोलनका कार्यक्रमअनुसार शुक्रबार हस्ताक्षर सङ्कलन गरिएको छ। जिल्लामा रहेका क्रियाशील विभिन्न व्यावसायिक संघसंस्थाहरूले माग सुनुवाइ हुनुपर्ने भन्दै शुक्रबार हस्ताक्षर संकलन गरेका हुन्।राष्ट्र बैंकले जारी गरेको चालू पुँजी मार्गदर्शन

रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित

काठमाडौँ- रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको विरोधमा उनीहरुले भैरहवास्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध व्यवसायीको छाता संगठनको अगुवाईमा धर्ना दिइएको हो । राष्ट्र बैंकको ज्यादतीका कारण उद्योगी व्यवसायी प्रभावित भई पलायन हुने अवस्था आएको भन्दै आन्दोलन […]

चर्को ब्याजदरविरुद्ध पश्चिम नेपालका उद्योगी-व्यवसायी आन्दोलित

कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समितिले संयुक्त रुपमा आन्दोलन कार्यक्रम तय गरेका हुन्।