भिडियोमा हेर्नुहोस् यस्तो रह्यो डाक्टर केसीको २७ दिने अनसन

समग्र चिकित्सा शिक्षाको सुधारका लागि १५ औं पटक अननस बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग ९ बुँदे सहमति गर्दै अनसन तोडेका छन्।

सम्बन्धित सामग्री

सेनाले माग्यो डाक्टरदेखि पण्डितसम्म ६२० जना (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले विभिन्न प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले प्राड/ प्राविधिक/हवाई  सेवा तर्फका अधिकृतको दरखास्त माग गरेको हो। एमबिबिएस डाक्टर ४४ जनाको माग गरिएको छ।  त्यस्तै लेखा अधिकृत २३ जनाको माग गरिएको छ। यसै गरि कम्प्यूटर इन्जिनियरमा ११ जनाको माग गरिएको छ।  सेनाले विभिन्न पदमा गरी ६२० जनाको माग गरेको हो। हेर्नुहोस् विज्ञापन

बागमती स्वास्थ्य मन्त्रालयले माग्यो डाक्टर र नर्ससहित १०५ जनशक्ति

काठमाडौं : बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले चिकित्सक, नर्स तथा प्राविधिक गरी १ सय ५ जनालाई करार सेवामा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।  मन्त्रालयले चैत २४ गते विज्ञापन प्रकाशित गरी १५ दिनभित्र आवेदन दिन भनेको हो।कन्सल्टेन्ट प्याथोलोजिस्ट, कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट पिडियाट्रिसियन, सर्जन, डर्माटोलोजिस्ट, स्वास्थ्य शिक्षा प्रशासक, अस्पताल नर्सिङ प्रशासक, फार्मेसी अधिकृत, फिजियोथेरापिस्टलगायतका पदमा आवेदन मागिएको छ। हेर्नुहोस् विज्ञापन

सेनाले माग्यो लेखा अधिकृत, डाक्टर, समाचारवाचकदेखि लाइब्रेरियनसम्म (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले विभिन्न ट्रेडका प्रविधिक अधिकृतमा दरखास्त आव्हान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले लेखा उप सेनानी, प्राड उप सेनानी लगायतका प्राविधिक ट्रेडका लागि १ सय ९५ जना अधिकृतको दरखास्त आव्हान गरेको हो। जसका मेडिकल अधिकृत ५० जना माग गरेको। यसै गरी लेखा उप सेनानीका लागि ४० जनाको दरखास्त आव्हान गरिएको छ। यस्तै समाचार सम्पादक वाचक २ जना लगायतका विभिन्न ट्रेडका अधिकृत माग गरेको हो। हेर्नुहोस् विज्ञापन

इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेकाहरु सडकमा, तस्बिरमा हेर्नुहोस्

चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ । एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ ।  राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए । चीनबाट एमबीबीएस पढेर आएको लामो समय भइसक्दा पनि केही सुनुवाइ नभएको भन्दै उनीहरुको आक्रोश थियो । उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्ष

सुरु भयो गाडीको कुम्भमेला : हेर्नुहोस् गज्जब–गज्जबका बाइक र कार

काठमाडौं – काठमाडौंको भृकुटीमण्डमा मंगलबारदेखि नाडा अटो मेला सुरु भएको छ ।  मेलाको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ । नाडा अटो मेलामा नेपालमा उपलब्ध सबैजसो गाडीका स्टल राखिएका छन् ।   ६ दिनसम्म चल्ने मेलामा विभिन्न ७१ वटा कम्पनीका कार, मोटरसाइकल, विद्युतीय सवारीसाधन, पाटपुर्जाका...