सुरु भयो गाडीको कुम्भमेला : हेर्नुहोस् गज्जब–गज्जबका बाइक र कार

काठमाडौं – काठमाडौंको भृकुटीमण्डमा मंगलबारदेखि नाडा अटो मेला सुरु भएको छ ।  मेलाको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ । नाडा अटो मेलामा नेपालमा उपलब्ध सबैजसो गाडीका स्टल राखिएका छन् ।   ६ दिनसम्म चल्ने मेलामा विभिन्न ७१ वटा कम्पनीका कार, मोटरसाइकल, विद्युतीय सवारीसाधन, पाटपुर्जाका...