पोखरा। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर कम गर्न जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् ।
नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगलबार अन्नपूर्ण बेसक्याम्पबाट फर्केपछि पोखरामा पत्रकारहरूलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका असर कम गर्न ह...