बाढी र डुबानले कञ्चनपुरमा ५ हजार हेक्टरको खेती नोक्सान

असार तेस्रो साताको बाढी र डुबानका कारण कञ्चनपुरमा साढे ४ हजार हेक्टरभन्दा बढीको खेतीबाली नोक्सान भएको छ । स्थानीय तहहरुले संकलन गरेको प्रारम्भिक विवरण अनुसार धान, उखु, मकै र तिललगायतका बाली नोक्सान भएको हो ।

सम्बन्धित सामग्री

कैलाली बाढी : ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

कैलाली – लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ। कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ। बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको छ। बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्‍याएको छ। असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते […]

कैलाली बाढी : ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ । बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ । असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पुर्याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिए। उनले कृषितर्फ बाढीले

बाढी पीडितलाई गाँसको चिन्ता

‘बाढीका बेलामा मन्त्रीदेखी धेरै नेता र जनप्रतिनिधीहरु आए, तर अहिलेसमम पनि राहत आएको छैन,’ बाढीले किसानको खेती सर्बनाश भयो, मानविय क्षति नभएपनि सर्वश्व गुम्यो,’ उनले भने । गरिव तथा विपन्न समुदायका बाढी पीडितलाई साँझ बिहानको छाक टार्ने चिन्ता रहेको केसीले ब...

बाढी पहिरोले २ दर्जन घट्ट बगायो

सुर्खेत :  बाढी पहिरोले बारेकोट गाउँपालिका –४ जिरीमा खेती योग्य जमिनसहित २५ भन्दा बढी घट्ट बगाएको छ। गएराती आएको बाढीका कारण जिरी, दह, ओक्टी लगाएका ठाउँमा रहेको खेतीयोग्य जमिनमा क्षती पुगेको छ।स्थानीय विद्युतको विद्युत उत्पादन गृहमासमेत क्षती बनाएको वडा- ४ का अध्यक्ष विष्णु रावतले बताए। पानी घट्ट बाढीले बगाएसँगै यहाँका स्थानीयबासीले अन्न पिस्ने कामसमेत रोकिएको छ। यो ठाउँमा पानीको सहायताले चल्ने घट्टहरु मात्र सञ्चालन हुने गर्दछन्। वडा- ४ र ५ का स्थानीयबासीले प्रयोग गर्दै आएको घट्टहरु ब

फिलिपिन्समा बाढी र पहिरोमा परी ११० भन्दा बढी व्यक्तिको अवस्था अज्ञात

फिलिपिन्समा ‘मेगी’ नामक आँधीका कारण आएको बाढी र पहिरोको कारण ११० भन्दा बढी व्यक्ति हराइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।उनीहरूको तीव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरूले जनाएका छन्। ठूलो संख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयंसेवकहरू र स्थानीय वासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा कम रहेको बताइएको छ।यद्यपी यस बाढी पहिरोको कारण परी आइतबारसम्म ज्यान गुमाउनेको संख्या १७० भन्दा बढी पुगेको छ। मेगी आँधीबाट सबैभन्दा प्रभावित लेटेकोमध्य प्रान्तमा वि

फिलिपिन्समा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १४८ पुग्यो

अबुयोग । फिलिपिन्समा आएको आँधी मेगीका कारण बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको छ । यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौँलाई विस्थापित गरेको छ । धेरै मानिसहरू अझै हराइरहेका र उनीहरू जीवित पाइने आशा क्षीण बनेको छ । मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका […]

डोटीको सायलका बाढी पहिराे पीडितलाई राहत वितरण

विमल विष्ट, डोटी ।  गएको असोज ३१ गते देखि परेको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरामा परि पीडित भएका सायल गाउँपालिका–१ का बाढी पहिरा पीडितलाई राहत वितरण गरिएको छ । मिसोएसियाको आर्थिक सहयोग तथा कारीतास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका ३० घर परिवारलाई राहत वितरण गरिएको हो । हिराले खेती बगाएको तथा […]

तटबन्ध निर्माण पुरा नहुँदा डुबानको समस्या भोग्दै सुस्तावासी

भूमि अतिक्रमणको चपेटामा रहेको सुस्ता वर्षेनी बाढीको पनि चपेटामा पर्दै आएको छ । नारायणी नदीमा ठुलो बाढी आएपछि सुस्ता गाउँमा उत्तर तर्फबाट बाढी सानो खोल्सो पस्ने गर्दछ । गाउँमा बाढी पसेपछि दर्जनौँ घरहरु डुबानमा पर्ने गर्दछ भने सयाैँ बिगाहा खेती नष्ट हुने गरेको पाइन्छ । त्यतिमात्र होईन अधुरो तटबन्ध सहितको बाँध निर्माण भएन भने अहिले सुस्तामा भइरहेको विभिन्न विकासका कार्यहरु पनि बाढीले भत्किएर नष्ट होला भनि सुस्ताबासी चिन्तामा छन् । सिमा जस्तै बाढीको चपेटामा पर्दै आएका सुस्तावासीहरु छिटो भन्दा छिटो अ

मेलम्ची बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि जुटिन् वर्षा शिवाकोटी

काठमाडौं : देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएका छन्। बाढी र पहिरोले घरहरू पुरिनुका साथै खेती योग्य जमिन नष्ट गरेको छ। धेरै मानिसहरू घरविहीन भएका छन्। सयौं विस्थापित पनि। सिन्धुपाल्चोक जिल्ला बाढी र पहिरोबाट बढी प्रभावित भएको छ। जसकारण धेरै बालबालिकाहरूको पढाई प्रभावित बनेको छ। तिनै बालबालिकाको लागि…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश हमाल

काठमाडौं : देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु पुरिनुका साथै खेती योग्य जमिन नष्ट गरेको छ। धेरै मानिसहरु घरविहीन भएका छन्। सयौं विस्थापित भएका छन्। यसैबिच अभिनेता राजेश हमालले बाढी पहिरो प्रभावितहरुलाई सबैले…