डोटीको सायलका बाढी पहिराे पीडितलाई राहत वितरण

विमल विष्ट, डोटी ।  गएको असोज ३१ गते देखि परेको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरामा परि पीडित भएका सायल गाउँपालिका–१ का बाढी पहिरा पीडितलाई राहत वितरण गरिएको छ । मिसोएसियाको आर्थिक सहयोग तथा कारीतास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका ३० घर परिवारलाई राहत वितरण गरिएको हो । हिराले खेती बगाएको तथा […]

सम्बन्धित सामग्री

जुम्लाकाे तातोपानीका बाढी पहिराे पिडितलाई राहत प्रदान

जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिकाले बाढी पहिराे पिडितलाई राहत वितरण सुरु गरेकाे छ। तातोपानी गाउँपालिका भित्रका बाढी पहिराे पिडितलाई आज (असाेज २ गते)बाट राहत वितरण सुरु गरिएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताए । आज तातोपानी गाउँपालिका वडा नम्बर १,२,३ का बाढी पिडितलाई राहत स्वरुप सिरक,डसना,नुन,तेल , दाल र चामल दिइएकाे अध्यक्ष चाैंलागाईले बताएका […] The post जुम्लाकाे तातोपानीका बाढी पहिराे पिडितलाई राहत प्रदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....