‘बाढीका बेलामा मन्त्रीदेखी धेरै नेता र जनप्रतिनिधीहरु आए, तर अहिलेसमम पनि राहत आएको छैन,’ बाढीले किसानको खेती सर्बनाश भयो, मानविय क्षति नभएपनि सर्वश्व गुम्यो,’ उनले भने । गरिव तथा विपन्न समुदायका बाढी पीडितलाई साँझ बिहानको छाक टार्ने चिन्ता रहेको केसीले ब...