‘सरी मोदी ब्रो ! बरू प्रचण्ड र रामचन्द्रलाई लैजाउ, लुम्बिनी र कपिलवस्तु दिन सकिन्न’

काठमाडौं, १७ जेठ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नागरिकता विधेयक प्रमाणीकरण र भारतले जारी गरेको अखण्ड भारतको नक्साविरूद्ध प्रदर्शन गरेको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीत गरेपछि राष्ट्रपति पौडेलमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् भने भारतले नयाँ संसद् भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको भूभाग राखेको भन्दै देशभर विरोध भइरहेको […]

सम्बन्धित सामग्री

कपिलवस्तु आयुर्वेदालय लुम्बिनीमै उत्कृष्ट

तौलिहवास्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित भएको छ।

कपिलवस्तु आयुर्वेदालय लुम्बिनीमै उत्कृष्ट

तौलिहवास्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित भएको छ।

कपिलवस्तु साक्षर जिल्ला घोषणा हुँदै

यही असार ३१ गते कपिलवस्तु साक्षर जिल्ला घोषणा हुने भएको हो। यससंगै अब लुम्बिनी प्रदेश समेत साक्षर प्रदेश घोषणाका लागि बाटो खुलेको छ।...

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन सकेको छैन ।...

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन सकेको छैन ।...

‘अखण्ड भारत’ को  नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु

काठमाण्डाै - नेलपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्रले कुटनीतिक विवाद सिर्जना गरेको बताउनुभएको छ। नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई समेत भित्तेचित्रमा भारतले आफ्नै भू–भाग जसरी दर्शाउँदा दुई देशबीचको द्विपक्षीय सम्बन्धमा दरार ल्याउने उहाँको भनाइ छ । भट्टराईले ट्विटमा लेख्नुभएको छ ‘यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ । विश्वासको सङ्कटलाई अझ बढाउने सम्भावना देखिन्...

कपिलवस्तु अस्पताललाई सय बेडको बनाउन माग

वार्षिक ५३ हजार बढी बिरामीलाई सेवा दिदै आएको कपिलवस्तु अस्पताललाई सय बेडको बनाउनुपर्ने माग गरिएको छ। लुम्बिनी प्रदेश मै उत्कृष्ठ र नेपाल मै चौथो स्थान हासिल गरेका अस्पतालको सेवा सुविधा बिस्तार गर्नुपर्ने माग गरिएको हो।...

संघीय सांसद गुप्तालाई पार्टीमा भित्र्याउन ओली कपिलवस्तु जाँदै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै छन्।  प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली कपिलवस्तु जान लागेका हुन्। संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु  आउन लागेको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ। एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको

लुम्बिनी प्रदेश कै उत्कृष्ठ बन्यो कपिलवस्तु अस्पताल

न्युनतम सेवा मापदण्ड 'एमएसएम' मा कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेश मै उत्कृष्ठ बनेको छ। कुल ८७ अंक हासिल गर्दै अस्पताल प्रदेश मै पहिलो भएको हो।...

लुम्बिनी कपिलवस्तु ग्लोबल अभियान, बेल्जियममा बन्यो नयाँ कार्यकारी बोर्ड

काठमाडौं, असार ९ । लुम्बिनी कपिलवस्तु ग्लोबल अभियान, बेल्जियमको नयाँ कार्यकारी बोर्ड गठन भएको छ ।बेल्जियमको विल्सेलस्थित कम्युनिटी सेन्ट्रर, बोस्ट्रराटमा सम्पन्न ग्लोबल अभियानको ५ औं महासभाले डा. राजेन्द्र बारीको अध्यक्षतामा नौं सदस्यीय बोर्ड चयन गरेको हो । नव गठित बोर्डको उपाध्यक्ष योगिता थापा, महासचिव रश्मी निरौला, सचिव महेन्द्र भटट्राई, कोषाध्यक्ष मैया नेपाल हुनुहुन्छ । सदस्यहरुमा […]