काठमाडौं : संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति र अखण्ड भारतको नक्साको विरोध नगर्ने प्रधानमन्त्री पदबाट हट्नुपर्ने माग उठेको छ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतको इन्ट्रेस्ट नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिविरुद्ध महाभियोग र अखण्ड भारतको नक्साविरुद्ध बोल्न नसक्ने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्ने माग गरेका छन्। यी दुई घटनाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोटी चालमा फसेको पु