गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि २७ गते मतदान

काठमाडौँ । सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । उक्तदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले २७ गते बैठक राख्ने भनेका हुन् । सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि […]

सम्बन्धित सामग्री

गण्डकीमा अब कसको सरकार बन्छ ? लुम्बिनीकै प्रकरण दोहोरिन सक्ने विपक्षीमा भय !

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि अब गण्डकी प्रदेशमा कस्तो सरकार बन्छ भन्ने कौतुहलता बढेको छ । आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन एमाले नेता समेत रहेका मुख्यमन्त्री गुरुङले राजीनामा गरेका हुन् । गुरुङले राजीनामा गरेसँगै अविश्वासको प्रस्ताव तुहिएको छ । मुख्यमन्त्री गुरुङले राजीन...

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा आज मतदान हुँदै

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ।पोखरास्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज बाँकी  सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सांसदहरुले बोल्ने क्रम छोट्याएर मतदान गर्ने तयारी भएको सचिवालयकी उप–सचिव सपना अधिकारीले जानकारी दिइन्।अस्ति गण्डकी प्रदेशको विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मंगलबार छलफल, जोगिएला त पद ?

वैशाख १३, काठमाण्डौ । हिजो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको थियो । उक्त प्रस्तावमाथि मंगलबार छलफल हुँदैछ । अहिलेसम्मको प्रदेश सभाको अंक गणित हेर्दा मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका छन् । उनीविरुद्धको अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा बहस मंगलबार समाप्त हुने र बुधबार मतदान हुने छ । तर सदनभित्रको समिकरण सरकारविरुद्ध […]

के होला मुख्यमन्त्री गुरुङको पद ?

काठमाडौं सोमबारदेखि सुरू हुने गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रस्ताव पेश गर्ने र छलफल हुने निर्णय गरेको हो। अविश्वासको प्रस्तावमाथि मतदान भने बैशाख १५ गते हुने बताइएको छ। अविश्वासको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ।