चितवनमा हैजाको जोखिम

सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ। यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो। यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन्।...

सम्बन्धित सामग्री

काठमाडौँ, ललितपुर, भक्तपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम रहेको जनाएको छ । महाशाखाले यी जिल्लामा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ। यस्तै, आज इलाम, झापा, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवनमा पनि बाढीको जोखिम […]

चितवनमा हैजाको जोखिम

संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडामा हैजाको संक्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ।

चितवनमा हैजाको जोखिम

काठमाडौँ,२३ असार । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् । भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला […]

चितवनमा हैजाको उच्च जोखिम

सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौंडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् ।  भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् । भरतपुर अस्पतालका फिजिसियन डा प्रम

कर्णालीमा बर्डफ्लुको जोखिम, नाकामा चेकजाँच छैन

सुर्खेत : कर्णालीका लागि कुखुरा, दाना तथा चल्ला आयात गर्ने मोरङ र चितवनमा धमाधम बर्डफ्लु संक्रमण पुष्टि हुन थालेपछि कर्णाली प्रदेशमा पनि बर्डफ्लुको जोखिम बढेको हो।निर्बाध भित्रिरहेका अण्डा, दाना तथा पक्षीले कर्णाली प्रदेशमा बर्डफ्लु संक्रमणमको जोखिम उच्च छ।कर्णालीमा आयात हुने चल्ला, दाना तथा पक्षीका लागि यहाँ क्वारेन्टाइनको व्यवस्था छैन। व्यापारी तथा कृषकहरूले अन्य प्रदेशबाट सोझै फार्ममा पक्षी तथा तिनका उत्पादन आयात गर्ने गर्छन्।गत माघ १८ गते मोरङका ग्रामथान–१ खुनियाकट्टा र बूढीगङ्गा&ndash

कोरोना संक्रमणको जोखिम कायमै

चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि कोरोना संक्रमणको जोखिम भने कायमै छ ।चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भए पनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ […]

चितवनमा कोरोना संक्रमणको जोखिम कायमै

चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भएपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भएपनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।शुक्रबारसम्म चितवनमा ५ सय ८५ जना सक्रिय कोरोना सङक्रमित रहेका छन् । जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ । च

चितवनमा कोरोना संक्रमणको जोखिम कायमै

चितवन। चितवनमा अझैपनि कोरोना संक्रमितको संख्या पाँचसयमाथि रहेकाले कोरोना जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। त्यसैले अझैपनि अपनाउने पर्ने सावधानीहरु, जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने कुरालाई हेलचक्राँई गर्न नहुने स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक दिपकबाबु तिवारीले जानकारी दिए। अझैपनि अवस्था सामान्य बनिनसकेको उनको भनाइ छ। उनका अनुसार जिल्लाका २ लाख ७० हजार नागरिकलाई खोप लगाइ सकिएको छ।

जोखिम कायम रहेको भन्दै चितवनमा एकसाता निषेधाज्ञा थप

असार ३१, चितवन । चितवनमा पुन निषेधाज्ञा लम्ब्याएर साउन ७ गतेसम्म थप गरिएको छ । चितवनमा नयाँ डेल्टा भाइरस पुष्टि भएसँगै अझै कोरोना संक्रमणको जोखिम रहेको भन्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ । कार्यालयले बिहीवार आदेश जारी गर्दै साउन ७ गतेसम्मका लागि थप गरेको हो । जारी निषेधाज्ञा बिहीवार राति १२ बजेदेखि सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले प्रशासनले एक साता थप गरेको हो । थपिएको निषेधाज्ञा यसअघि गरिएको निषेधाज्ञाका आदेशहरुलाई निरन्तरता दिइएको छ ।  बढी भीडभाड हुने सेमिनार, सभा, शैक्षिक संस्था, पार्टी प्यालेस र धार्मिक स्थलमा हुने गतिविधिलाई रोकिएको छ भने घरमै सञ्चालन गर्ने सामाजिक संस्कारका कार्यहरुलाई बढीमा १५ जनाको सहभागितामा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी निषेधाज्ञामा उल्लेख छ । अन्य व्यवसाय तथा सेवा दिने कामहरुको हकमा यसअघि गरिएको निषेधाज्ञा अनुसार तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्न पाइनेछ ।

वाग्मती र गण्डकी प्रदेशका धेरै जिल्लामा बाढी पहिरोको जोखिम उच्च

काठमाण्डौ - निरन्तर झरी परिरहेकाले आज देशका विभिन्न नदी तथा खोलाहरुमा बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  पछिल्लो २४ घण्टाको बाढी पूर्वानुमान गर्दै विभागले केही जिल्लाहरुमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।  वाग्मती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवनमा बाढी पहिरोको  जोखिम उच्च रहेको जनाएका छन् । गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, नवलपुर, पाल्पामा पनि बाढी आउनसक्ने विभागले अनुमान गरेको छ । ...