यी हुन् सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्ला

३१ जेठ, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । विभागले एक सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्‌को निर्णयअनुसार समाजिक सुरक्षा …

सम्बन्धित सामग्री

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख । प्रभु बैंक लिमिटेड शाखा कार्यालय दैलेख बजारले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।दैलेख सदरमुकाम रहेको बैंकसम्म आउन नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि नारायण नगरपालिकाको समन्वयमा बैंकले वडास्तरबाट सेवा दिन थालेको हो । नारायण नगरपालिका वडा नं १० र ११मा रहेका लाभग्राहीलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रभु […] The post वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै साकेला गाँउपालिका

खोटाङ । साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नजिकिँदै गरेको चाडवाडलाई लक्षित गरि गाउँपालिकाले बैंकसँगको सहकार्यमा हरेक वडा–वडामा पुगेर भत्ता वितरण सुरु गरेको हो । साकेला गाउँपालिकामा नेपाल एसबिआई बैंकले भत्ता वितरणको जिम्मा लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०–०८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता मंगलबारबाट […] The post वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै साकेला गाँउपालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिमकोटबासीको सामाजिक सुरक्षा भत्ता अब राष्ट्रिय वाणिज्य बैंकमा

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिकाबासीको सामाजिक सुरक्षा भत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत् वितरण हुने भएको छ। यसअघि सांग्रिला डेभलपमेन्ट बैंकमार्फत् वितरण हुने गरेको उक्त भत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत् हुने भएको हो। जसका लागि गाउँपालिका र बैंकबीच सम्झौता भएको छ। गाउँपालिकाद्वारा प्रदान गरिने भत्ता पाउन योग्य सेवाग्राहीले अब वाणिज्यमा खाता खोल्नुपर्ने भएको छ। बैंक खाता […]

नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो। राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन्। ८५ वर्षीय हस्मात अलीले वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै खुसी लागेको बताए। उनले बैंकमा लाइन […]

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकद्वारा सामाजिक सुरक्षा भत्ता माग

सरकारले ज्येष्ठ नागरिक एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिए जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र सुनौलो बिहानी समाजद्वारा आयोजित कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी यौनिक तथा अल्पसङ्ख्यकले एकल महिला सरह आफूहरुलाई …

सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग

जनकपुर । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र सुनौलो बिहानी समाजद्वारा आयोजित कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी यौनिक तथा अल्पसङ्ख्यकले एकल महिला सरह आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका […]

सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन यौनिक अल्पसंख्यकको माग

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र सुनौलो बिहानी समाजद्वारा आयोजित कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी यौनिक तथा अल्पसङ्ख्यकले एकल महिला सरह आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका हुन् । “एकल महिला जस्तै हामी पनि एकल नै छौँ, तर एकल महिलालाई सरकारले भत्ता उपलब्ध गराउँछ हामीलाई दिँदैन्”, जुनु चौधर

सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग

जनकपुर – यौनिक तथा लैंगिक अल्पसंख्यकले आफूहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र सुनौलो बिहानी समाजद्वारा आयोजित कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यकको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी यौनिक तथा अल्पसंख्यकले एकल महिलासरह आफूहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका हुन्। ‘एकल […]

सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक रुपमा वितरण हुने

२२ असोज, काठमाडौं । सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक (तीन/तीन महिनाको फरक) रुपमा वितरण हुने भएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वितरण हुँदै आएको थियो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८/७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा त्रैमासिक रुपमा […]

स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता नलिने नागरिकलाई सम्मान गरिने

२२ भदौ, काठमाडौं । राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग गर्ने नागरिकलाई सरकारले सम्मान गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा लिन नचाहने नेपाली नागरिकलाई स्थानीय तहले सम्मान गरी प्रमाणपत्र समेत दिने व्यवस्था सामाजिक सुरक्षासम्बन्धी कानूनहरुमा उल्लेख गरिएको छ । यस्ता नागरिकलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समेत सम्मान गर्ने […]