काठमाण्डौ - दानाको कच्चा पदार्थमा विदेशको भरपर्दो कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक ३२ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको हो ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो देशबाट आयात गर्...