अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी सिंहले सम्हाले

महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी आजबाट एसएसपी धीरजप्रताव सिंहले सम्हालेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले वैशाख २ गते एसएसपी सिंहलाई महाशाखामा सरूवाको लागि पत्र दिएको थियो। साढे ३३ केजी सुन काण्डमा एसएसपी दिवेश लोहनीलाई छानविनको लागि हेडक्वाटर तानिएपछि लोहनीको ठाँउमा एसएसपी सिंहलाई पठाइएको हो। एसएसपी सिंह यसअघि बाग्मती अञ्चल कार्यालयमा थिए। संगठित अपराध अनुसन्धानमा सिंह…

सम्बन्धित सामग्री

डिएसपी पन्थी अपराध अनुसन्धान कार्यालयको उत्कृष्ट प्रहरी घोषित

६ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानको जिम्मेवारी पाएको महाशाखाले डिएसपी पन्थीलाई गत कात्तिक महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो । पन्थीले महाशाखामा पिलर ८ को जिम्मेवारी सम्हाल्दै […]

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान

काठमाडौं, ६ भदौ । नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुरÞ्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मुल्याङ्कन स्वरुप प्रशंसा पत्र प्रदान गरको हो । मंलबार काठमाडौंमा आयोजित एक […]

‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ सार्वजनिक

काठमाडौँ- उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायधीश डा रत्नबहादुर बागचन्दले लेखेको ‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक सार्वजनिक भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश अनिलकुमार सिन्हाले पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले न्यायपालिकाको बजेट कुल बजेटको ०.३५ प्रतिशतमात्र भएकाले साइबर अपराधजस्ता सामयिक विषयमा क्षमता वृद्धि गर्न नसकिएको […]

बढ्दो प्रविधिको प्रयोगले अपराध अनुसन्धान गर्न चुनौतीपूर्ण : सीआईबी

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बढ्दो प्रविधिको प्रयोगले अपराध अनुसन्धान थप चुनौतीपूर्ण बन्दै गइरहेको बताएको छ।आज (बिहीबार) वार्षिक अपराध अनुसन्धान प्रगति समीक्षा गर्दै सीआईबीले आपराधिक घटना र तथ्यांकको ग्राफ उकालो लागेसँगै अुनसन्धान प्राविधिक रुपमा अझै जटिल हुँदै गइरहेको बताएको हो।ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा समेत अनुसन्धान जारी राखेको सीआईबीले चुनौतीका बाबजुद गत एक वर्षमा विभिन्न शीर्षकका ४३ मुद्दा दर्ता गर्न सफल भएको बताएको छ। ती मुद्दा

पार्सल र मोबाइलबाट बढ्दै छ अपराध

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ।  अपराध अनुसन्धान कार्यालयका अनलाइनबाट ठगी हेर्ने निकायका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज डाँगीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्मको त्रिवर्षीय तथ्याङ्कमा सबैभन्दा बढी सामान पार्सल गरेर ठग्ने गरिएको पाइएको छ। यो...

अपराध, अनुसन्धान र समाज

मुलुकमा घट्ने गम्भीर प्रकृतिका फौजदारी अपराधको अनुसन्धानको दायित्व कानुनले नेपाल प्रहरीलाई प्रदान गरेको छ । प्रहरीको अनुसन्धान कार्य प्रभावकारी एवं वस्तुनिस्ट यथार्थतामा आधारित होस् भन्ने उद्देश्यले राज्यले अनुसन्धान कार्यमा प्रयोग गरिने विभिन्न प्रकारका अत्याधुनिक स्रोत साधनलगायत वैज्ञानिक उपकरण प्रहरीलाई उपलब्ध गराउँदै आएको छ । नेपाल प्रहरी पछिल्लो समयमा स्रोतसाधनयुक्त बन्दै आएको कारण अनुसन्धान कार्य पनि […] The post अपराध, अनुसन्धान र समाज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : अपराध अनुसन्धान गर्दा कसैको दवाबमा नपर्नुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मुख्य दायित्व भएको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले अपराध अनुसन्धान गर्दा कसैको दवावमा नपर्न निर्देशन दिए ।सोमबार आयोजित समारोहमा प्रधानमन्त्री देउवाले भने– ‘कसैको दवाब र प्रभावमा नपरी अपराध नियन्त्रण र अनुसन्धानको दायित्व पुरा गर्न सकल दर्जालाई निर्देशन दिन चाहन्छु ।’ प्रधानमन्त्री देउवाले मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग आवश्यक- मन्त्री कार्की

विराटनगर– प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रहरी सङ्गठनमा समय र परिस्थितिसँगै प्रविधिको विकास हुनुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र १ नं प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७० आज उद्घाटन गर्दै उनले एउटै ढाँचामा अपराध अनुसन्धान गर्दा चुरोमा पुग्न […]

कपिल शर्मालाई किन बोलायो अपराध अनुसन्धान विभागले?

भारतका चर्चित कमेडियन कपिल शर्मालाई मुम्बईस्थित अपराध अनुसन्धान विभाग (सिआइयू) ले बयानका लागि बोलाएको छ।