आठ महिनासम्म बन्द रहेकाे पर्वतीय उडान आजदेखि शुरु

काठमाण्डाै – बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान  शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको देशको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एअर र यती एअरलाइन्सले पर्वतीय...

सम्बन्धित सामग्री

बलिउड अभिनेता विशाल मल्होत्राले नेपालमा गरे पर्वतीय उडान

काठमाडौं । यतिबेला नेपालमा घुमघामको सिजन सुरु भएको छ । सर्वसाधारणदेखि सेलिब्रिटीसम्म घुम्ने मुडमा छन् । पर्यटकीय थलो खचाखच देखिन्छन् । यस्तोमा विदेशी सेलिब्रिटी घुमघामको लागि यो सिजनमा नेपाल आउने क्रम सुरु भएको छ । बलिउड तथा चर्चित भारतीय टेलिभिजन अभिनेता विशाल मल्होत्रा यतिबेला घुम्न नेपाल आइपुगेका छन् । सोमबार उनले नेपालमा पर्वतीय उडान भरे […]

बुद्ध र यतिद्वारा पर्वतीय उडान पुनः सुरू

कोरोना संक्रमणपछि रोकिएको पर्वतीय उडान पुनःसुचारु हुने भएको छ ।बुद्ध एयर र यति एयरलाइन्सको पर्वतीय उडान यसै साताबाट सुरु गर्ने जनाएका छन् । बुद्ध एयरले आगामी शनिबारदेखि र यतिले आइतबारबाट पर्वतीय उडान सुरु गर्न जनाएका छन् । बुद्धले ९ हजार ९९९ रुपैयाँको शुल्कमा र यति एरलाइन्सले सोही सुविधा ८८४८ मा तिरेर भारतीय, नेपाली नागरिक दुई […]

पर्वतीय उडान सुरु

निषेधाज्ञाका कारण वैशाखयता ५ महिना बन्द रहेको माउन्टेन फ्लाइट (पर्वतीय उडान) चाडपर्वको आगमनसँगै खुला भएको छ । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै बुद्ध एयर र यति एयरलायन्सले काठमाडौंबाट हुने पवर्ततीय उडान सुचारु गरेको जनाएका छन् ।

दोश्रो लकडाउनपछि रोकिएको यतिको पर्वतीय उडान असोज १० बाट सुरु हुने

दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाइन्सको पर्वतीय उडान असोज १० गतेदेखि पुन: सुरु हुने भएको छ।

माउन्टेन फ्लाइट पुनः सुरु

कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदै आएको छ ।         निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिने आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कम्पनीका अनुसार रु नौ हजार ९९९ मा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको ...

१० महिनापछि यतीको पहिलो पर्वतीय उडान

झण्डै १० महिनापछि आज यती एयरलाइन्सले पहिलो पर्वतीय उडान गरेकोे छ। कम्पनीले प्रत्येक आज एउटा उडान गर्नेगरी बुकिङ सुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जनाएको हो।

यती र बुद्धको पर्वतीय उडान सुरु हुँदै

कोरोनाका कारण गत चैतदेखि बन्द रहेको पर्वतीय उडान यसै महिनादेखि सुरु हुने भएको छ ।

पर्वतीय उडान सुरु, एयरलाइन्सको आकर्षक छुट र अफर

बन्दाबन्दीको आठ महिनापछि सुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ।

लकडाउनको आठ महिनापछि सुरु भयो पर्वतीय उडान

कोभिड– १९ संक्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान आजदेखि सुरु भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा