१० महिनापछि यतीको पहिलो पर्वतीय उडान

झण्डै १० महिनापछि आज यती एयरलाइन्सले पहिलो पर्वतीय उडान गरेकोे छ। कम्पनीले प्रत्येक आज एउटा उडान गर्नेगरी बुकिङ सुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जनाएको हो।

सम्बन्धित सामग्री

'माउन्टेन फ्लाइट' सुरु हुँदै, यतीको उडान हरेक आइतवार

काठमाण्डाै – दोस्राे लकडाउनपछि रोकिएको पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु हुने भएको छ । बुद्ध एअरले आउँदो शनिवारदेखि हरेक शनिवार र यती एअरलाइन्सले १० गते आइतवारदेखि हरेक आइतवार उडान गर्ने जनाएको छ ।  मौसममा केही सुधार हुने सङ्केत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर र मार्च महिना उपयुक्त मानिने भएकाले उडान सुरु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।  हरेक आइतवारका लागि एटीआर विमानमार्फत एउटा उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरूको माग...

यतीको सातामा दुई दिन माउण्टेन फ्लाईट

यती एयरलाइन्सले यात्रुको मागलाई मध्यनजर गर्दै सातामा दुई दिन पर्वतीय उडान गर्ने भएको छ । हाल शनिबार मात्र पर्वतीय उडान गर्दै आएको यतीले हरेक आइतबार पनि उडान गर्ने भएको हो ।