निषेधाज्ञाका कारण वैशाखयता ५ महिना बन्द रहेको माउन्टेन फ्लाइट (पर्वतीय उडान) चाडपर्वको आगमनसँगै खुला भएको छ । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै बुद्ध एयर र यति एयरलायन्सले काठमाडौंबाट हुने पवर्ततीय उडान सुचारु गरेको जनाएका छन् ।
कोरोना संक्रमणपछि रोकिएको पर्वतीय उडान पुनःसुचारु हुने भएको छ ।बुद्ध एयर र यति एयरलाइन्सको पर्वतीय उडान यसै साताबाट सुरु गर्ने जनाएका छन् । बुद्ध एयरले आगामी शनिबारदेखि र यतिले आइतबारबाट पर्वतीय उडान सुरु गर्न जनाएका छन् । बुद्धले ९ हजार ९९९ रुपैयाँको शुल्कमा र यति एरलाइन्सले सोही सुविधा ८८४८ मा तिरेर भारतीय, नेपाली नागरिक दुई […]
काठमाण्डाै – दोस्राे लकडाउनपछि रोकिएको पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु हुने भएको छ । बुद्ध एअरले आउँदो शनिवारदेखि हरेक शनिवार र यती एअरलाइन्सले १० गते आइतवारदेखि हरेक आइतवार उडान गर्ने जनाएको छ ।
मौसममा केही सुधार हुने सङ्केत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर र मार्च महिना उपयुक्त मानिने भएकाले उडान सुरु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।
हरेक आइतवारका लागि एटीआर विमानमार्फत एउटा उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरूको माग...
करिब १० महिनाको अन्तराल पछि माउन्टेन फ्लाई (पर्वतीय उडान) शनिबार सुरु भएको छ । यती एयरलाइन्सद्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो पर्वतीय उडान सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । यतीले शनिवार दुईवटा वायुयानमार्फत यो पर्वतीय उडान सुरु गरेको जनाएको छ । प्रत्येक शनिबार एउटा उडान गर्नेगरी बुकिङ सुरु गरेको भएपनि यात्रुहरूको उत्साह र माग बमोजिम २ […]