दाङ– लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट ग्रामिण तथा शहरी विकास मन्त्रालयले औपचारिक रुपमा कामकाज सुरु गरेको छ। प्रदेश राजधानीमा स्थापना हुने यो पहिलो मन्त्रालय हो। मुख्यमन्त्री शंकर पोख्रेलले राजधानी कार्यान्वयनको लागि मन्त्रालय स्थापना गरेर काम सुरु हुनु आफैमा ऐतिहासिक कार्य भएको बताए। टेलिफोनमार्फत कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले राजधानी कार्यान्वयन र व्यवस्थित बनाउन […]