दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यकाबाट ग्रामीण तथा सहरी विकास मन्त्रालयले काम सुरु गरेको छ । प्रदेशको स्थायी राजधानी स्थापना भएको झण्डै १० महिनापछि स्थायी मुकामबाट काम सुरु गरेको हो ।
प्रदेश सरकार स्थापनाको २ वर्ष ८ महिनापछि गत असोज २१ मा लुम्बिनी प्रदेशको स्थायी मुकाम दाङको देउखुरीलाई...