खानेपानी प्रमुखलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका ६२ कार्यकर्ता पक्राउ

जनकपुरधाम : नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्ता पक्राउ गरेको छ।घटनालगतै शुरुमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। कार्यकर्तालाई पक्राउ गरेपछि रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टीका कार्यकर्तालाई समेत गरी ६२ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास

सम्बन्धित सामग्री

जनकपुरधाममा कर्मचारीलाई दुर्व्यवहार गर्ने १७ कार्यकर्ता धरौटीमा रिहा

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएका हुन् । प्रहरीले […]

कर्मचारीलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्ता धरौटीमा रिहा

१ मंसिर, जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएको धनुषा […]

सीके राउतका ६२ कार्यकर्ता पक्राउ

प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका ६२ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।पक्राउ परेकाहरुमाथि मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए  । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न पारेर बजार घुमाउने सहितका दुव्र्यवहार अमानवीय र अ

खानेपानीका कर्मचारीलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका ६२ जना पक्राउ

जनकपुरधाम – खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर घुमाएको घटनामा ६२ जना पक्राउ परेका छन्। वर्षाको पानी ढल निकास भएर बग्न नसकेको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताले बिहीबार गुण्डाशैलीमा खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए। सो घटनामा […]

कर्मचारीमाथि दुर्व्यहार गरेको आरोपमा जनमत पार्टीका १० जना कार्यकर्ता पक्राउ

जनकपुरधाम । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा जनमत पार्टीका १० जना कार्यकर्ता पक्राउ परेका छन् । खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवहालाई दुर्व्यवहार गरेको आरोपमा डा. सिके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।  पक्राउको विरोधमा जनमत पार्टीका कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका छन् । उनीहरू अहिले कार्यालय अगाडि धर्नामा...

सिके राउतका कार्यकर्ताले खानेपानीका हाकिमलाई अर्धनग्न बनाएर बजार परिक्रमा गराए

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय धनुषाका प्रमुख राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरेका छन्।ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै कुशवाहालाई अर्धनग्न बनाएर हिलो दलेर बजार घुमाएका छन्। कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बताए।प्रदर्शनकारीले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका

सीके राउतका १३ कार्यकर्ता पक्राउ

प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गरा