जनकपुरधाममा कर्मचारीलाई दुर्व्यवहार गर्ने १७ कार्यकर्ता धरौटीमा रिहा

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएका हुन् । प्रहरीले […]

सम्बन्धित सामग्री

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका श्रेष्ठ धरौटीमा रिहा

दाङ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका पद्मोदय पब्लिक उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेस श्रेष्ठ धरौटीमा रिहा भएका छन् । दाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले श्रेष्ठलाई आज १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको दाङ प्रहरीका प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए । प्रशासन प्रमुख मिनेस श्रेष्ठले असार ६ […]

विद्यार्थीलार्य यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई ४ लाख धरौटीमा रिहा

आफ्नै संरक्षकत्वमा संचालन भईरहेको विद्यालयका बालिकालाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राई चार लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले सोमवार उनलाई धरौटीमा रिहा गर्न ...

जातीय दुर्व्यवहारको आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा

पोखरा । जनप्रतिनिधि माथि नै जातीय दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । उनीमाथि आफ्नै वडा सदस्यले जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप सहित उजुरी दिएकी थिइन् । कास्की जिल्ला अदालतले अधिकारीलाई १ लाख ५० हजार धरौटीमा रिहा गरेको हो । न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले धरौटीमा […]

नायिका मिरुनालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा

काठमाडौं, १७ जेठ । नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । उनी धरौटीमा रिहा भएको जनाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा लामा आज ३ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । पक्राउ परेक ालामा बौद्ध भिक्षु हुन् । उनको स्थायी घर मुगु हो । आजमात्रै लामाको […]

अभिनेत्रीमाथि दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका लामा धरौटीमा रिहा

अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । सोमबार पक्राउ परेका लामा मंगलबार ३ हजार धरौटीमा छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका मिरुनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा ३ हजार धरौटीमा रिहा

काठमाडौँ – अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन्। लामा आज तीन हजार धरौटीमा रिहा भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी–४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन्। अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन […]

'कबड्डी ४' की अभिनेत्रीमाथि दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका लामा रिहा

काठमाण्डाै – एक जना अभिनेत्रीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा हुनुभएको छ ।  'कबड्डी ४' फिल्मकी नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामालाई तीन हजार रुपैयाँ धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।  बौद्ध भिक्षुसमेत रहेका मुगुका लामाविरुद्ध अभिनेत्री मगरले सुन्धाराको सिभिल मलको कफी शपमा आफूमाथि दुर्व्यवहार गरेको प्रहरीमा उजुरी दिनुभएको थियो । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी व...

नायिकामाथि दुर्व्यवहार प्रकरण : ३ हजार धरौटीमा छाड्न आदेश

कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । सो धरौटी तिरेपछि फुर्वा रिहा हुनेछन् । आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् । एक वर

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा

१७ जेठ, काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि […]

कर्मचारीलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्ता धरौटीमा रिहा

१ मंसिर, जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएको धनुषा […]