काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर २२ तारिख। असोज शुक्ल पक्षको एकादशी तिथि । आज पापाङ्कुशा एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको […]
रामेछाप । रामेछापको मन्थली नगरपालिका–१० चनखुमा आजदेखि पाँचौँ वडाकप भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। चनखु वडा कार्यालयको आयोजनामा हुने साविक वडास्तरीय भलिबल प्रतियोगितामा १० टिम दर्ता भएको कार्यक्रम संयोजक कुलमान तामाङले जानकारी दिए । चनखुमा बडादसैँ तथा शुभ दीपावलीको अवसरमा प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । प्रतियोगिताको पहिलो खेल बिहान ७ बजे […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर […]
मस्तिष्कमा समस्या भएको व्यक्तिको 'मस्तिष्कको जैविक उमेर' उसको वास्तविक उमेरभन्दा बढी हुन सक्छ। त्यसैगरी, शारीरिक रूपमा सक्रिय व्यक्तिको मांसपेशी उसको उमेर अनुसार अपेक्षा गरिएभन्दा जवान देखिन सक्छ।
काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जाने भएकी छन्। सक्रिय राजनीतिमा पुनरागमन गरेपछि उनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो। भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनका स्वकीय सचिव राजकुमार राईका अनुसार उनी […]