काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जाने भएकी छन्। सक्रिय राजनीतिमा पुनरागमन गरेपछि उनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो। भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनका स्वकीय सचिव राजकुमार राईका अनुसार उनी […]