रामेछापको चनखुमा आजदेखि पाँचौँ वडाकप भलिबल प्रतियोगिता सुरु हुँदै

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१० चनखुमा आजदेखि पाँचौँ वडाकप भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। चनखु वडा कार्यालयको आयोजनामा हुने साविक वडास्तरीय भलिबल प्रतियोगितामा १० टिम दर्ता भएको कार्यक्रम संयोजक कुलमान तामाङले जानकारी दिए । चनखुमा बडादसैँ तथा शुभ दीपावलीको अवसरमा प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । प्रतियोगिताको पहिलो खेल बिहान ७ बजे […]