काठमाण्डाै - पुलको भार क्षमता जाँच गर्न कर्णाली राजमार्ग ३६ घण्टा बन्द भएको छ । राजमार्गका दुई ठाउँमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि बन्द गरिएको हो ।
कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गरिने भएको छ । सडक डिभिजन कार्यालय जुम्लाको पत्रअनुसार घट्टेखोलामा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि आज बिहान ६ बजेदेखि बन्द गरिएको छ ।
राजमार्गको दुवैतर्फको आवतजावत बन्द गरिएको...