कर्णाली राजमार्गको दैलेख खण्ड स्तरवृद्धिमा ढिलाइ

जुम्ला-कर्णाली राजमार्गको दैलेख खण्डको अधिकांश सडक अझै सुधार हुन सकेको छैन ।अधिकांश क्षेत्रमा हालसम्म पनि ग्राभेल नभएका कारण धुलाम्य हुँदा यात्रु बिरामी हुने गरी यात्रा गर्न बाध्य छन् । यद्दपी कर्णाली राजमार्गका वर्षौदेखि अलपत्र पक्की पुलहरु भने निर्माण सम्पन्न भएका छन् ।कर्णाली राजमार्गसँगै कर्णालीमा आर्थिक समृद्धि भित्रिएपनि, एक बोरा चामलका लागि महिनौ दिन हिड्नु पर्ने […]

सम्बन्धित सामग्री

कर्णाली राजमार्ग खुलाउन सकस

राजमार्गको दैलेख खण्ड खुलेपनि कालिकोटदेखि जुम्लासम्म ठूलोठूलो पहिरोले अवरुद्ध छ। सरकारले कर्णाली राजमार्ग खुलाउन हवाई मार्गबाट इन्धन नलगे खुल्न महिनौं दिन लाग्छ।

खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको कर्णाली राजमार्ग

दैलेख – अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ। बीचमा पर्ने दैलेख खण्ड ६ दिनदेखि बन्द थियो। राजमार्ग खुलेसँगै सुर्खेतदेखि कालिकोटसम्म आजदेखि सवारीसाधन चल्न थालेका छन्। बुधबार राति नेपाली सेनाले राजमार्गअन्तर्गत दैलेख खण्डको आठबीस नगरपालिकाको खिड्कीज्यूलामा विस्फोटक पदार्थ प्रयोग गरेर ठूलो ढुङ्गा फोडेसँगै कालिकोटसम्मको सडक […]

सुर्खेत-कालिकोटसम्मको कर्णाली राजमार्ग सञ्चालनमा

दैलेख – अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ । बिचमा पर्ने दैलेख खण्ड छ दिनदेखि बन्द थियो । राजमार्ग खुलेसँगै सुर्खेतदेखि कालिकोटसम्म आजदेखि सवारीसाधन चल्न थालेका छन् । बुधबार राति नेपाली सेनाले राजमार्गअन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा विस्फोटक पदार्थ प्रयोग गरेर ठूलो ढुङ्गा […]