संसदमा विनियोजन विधेयकमाथिको छलफल सुरू

प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा छलफल सुरू भएको छ । आज बसेको प्रतिनिधि सभा संसदमा बजेट सम्बन्धमा पेस भएको विनियोजन बजेटमा छलफल सुरू भएको हो ।स्थानीय तहको निर्वाचनका कारणले संसदमा ढिलो गरी सुरू भएको छलफलमा हिजो अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पेस गरेका थिए । सोही विधेयकमाथि सभामुख अग्निप्रसाद सापकोटाले छलफल सुरू गराएका हुन् । 

सम्बन्धित सामग्री

ओली–अर्थमन्त्रीको भेटसँगै विवाद सामसुम

२३ जेठ, काठमाडौं । निश्चित व्यापारिक घरानालाई लाभ हुने गरी बजेटमा करको दर हेरफेरको विवाद तत्कालका लागि टरेको छ । प्रतिपक्षी तीन दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसदमा यो विषय उठाएका थिए । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि उनीहरुले चित्त बुझाएका छन् । सोमबार संसदमा विनियोजन विधेयक (बजेट)माथि छलफल […]

बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित

५ जेठ, काठमाडौं । विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)को छलफल संसदमा जारी छ । तर, बिहीबारको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा नै उपस्थित नभएपछि सांसदहरुले आपत्ति जनाएका थिए । उता, अर्थमन्त्रीको सचिवालयले भने सांसदहरुको ध्यानाकर्षणलाई उच्च सम्मान गर्दै संसदमा उठेका सबै विषय टिपोट गरी अर्थ मन्त्रालयमा आउने व्यवस्था मिलाइएको बताएको छ […]

विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै गायव...

आंफैले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ माथि छलफल भइरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि उनको आलोचना भएको छ।...

आजबाट संसदमा प्रि-बजेट छलफल

काठमाडौं, जेठ ४ । आजबाट प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका सुरु हुदै छ । छलफलको लागि जेठ ४ र ५ गतेको दिन तोकिएको छ । आजको बैठक दिउँसो १ बजे बस्नेछ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त […]

प्रतिस्थापन बजेटमाथि संसदमा एकमुष्ट छलफल, विनियोजन विधेयक आज पारित गर्ने तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले सोमवार प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । सोमवार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक अन्तरगत सम्पूर्ण शीर्षकमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । एमालेको नाराबाजीका बावजुद विनियोजन विधेयक अगाडि बढाउने तयारी रहेको संसद सचिवालय स्रोतले जानकारी दियो । छलफल पछि आज नै विनियोजन विधेयक पारित गर्ने तयारी छ । एमालेको नाराबाजीका बावजुद सरकारले भदौ २७ गते संसदमा प्रतिस्थापन विधेयक मार्फत बजेट संशोधन गरेको थियो ।  विनियोज...

विनियोजन विधेयकमाथिको छलफल जारी – Medianp

काठमाडौँ, २१ असार । व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

विनियोजन विधेयकमाथिको छलफल जारी

असार - २१ । व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । आजको बैठकमा परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, आपूर्ति, उद्योग,...