विनियोजन विधेयक छलफलमा एमालेले अर्थमन्त्री खोज्यो, उपस्थित हुन सभामुख सापकोटाको निर्देशन

बुधबारदेखि प्रतिनिधि सभाको संसदमा सुरू भएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री खोजेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराइले छलफलमा बोल्दै अर्थमन्त्रीको उपस्थिती बारे सोधि-खोजि गरेका हुन् ।‘विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री आफै उपस्थित हुनुहुन्न,’ उनले भने, ‘कुनै पनि मन्त्रीज्यूहरूले छलफल भएका विषयलाई टिपेको पनि देखिँदैन ।’ अर्थमन्त्री संसदमा उपस्थित नभइ के आधारमा छलफल गर्ने भन्ने प्रश्न गर्दै भट्टराइले भने, &ls

सम्बन्धित सामग्री

संसदमा एमालेको नारावाजी, सभामुख सापकोटाको राजीनामा बटमलाइन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आइतवारको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध जारी राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गर्नसाथ एमालेले बैठकमा नारावाजी गरेको हो। एमालेका सांसदहरुले वेल घेरेर विरोध गरिरहेका छन्। सरकरले भने आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ। एमालेले सभामुख सापकोटाको भूमिकालाई…