२३ जेठ, काठमाडौं । निश्चित व्यापारिक घरानालाई लाभ हुने गरी बजेटमा करको दर हेरफेरको विवाद तत्कालका लागि टरेको छ । प्रतिपक्षी तीन दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसदमा यो विषय उठाएका थिए । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि उनीहरुले चित्त बुझाएका छन् । सोमबार संसदमा विनियोजन विधेयक (बजेट)माथि छलफल […]