काठमाडौं: आजबाट प्रतिनिधिसभामा विनियोजन विधेयक २०७५ अन्तरगत मन्त्रालयगत शीर्षकमा छलफलको तयारी गरिएको थियो तर उक्त विषयको पुस्तिका नछापिँदा छलफल सुरु हुन सकेन।
छलफलका लागि आवश्यक मन्त्रालयगत विविध शीर्षक समेटिएको पुस्तक सांसदले पाउन नसकेपछि छलफल हुन नसकेको संघीय संसद् सचिवालयले जनाएको छ। पुस्तक नछापिँदा अन्तिम समयमा सभामुखले विनियोजन विधेयकमाथि छलफल