एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा सम्मेलन बहिष्कार
२८ असोज, काठमाडौं। काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार …
गलकोट-: सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न ‘रेडकर्नर नोटिस’ जारी गरिएको छ। सहकारीका बचतकर्ताको रु डेढ अर्ब बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका सूचना अधिकारी तथा प्रहरी […]
एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार रहेका उद्योगी–व्यवसायी जगदीशप्रसाद अग्रवाल सम्मानित भएका छन् । उनलाई राष्ट्रपतिले ‘सुप्रबल जनसेवाश्री’ विभूषणद्वारा सम्मान गरेका हुन् ।
आफ्ना संस्थापक अध्यक्ष तथा हालका प्रमुख...
बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९५ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले...
काठमाडौं । नेपाल कस्मेटिक संघका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पौडेल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । गत १८ भदौमा बेलुका ९ बजे घर आउँदैछु भनेर सम्पर्क गरेयता उनी बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल कस्मेटिक संघले जनाएको छ । शनिबार रातिसम्म घर नआएपछि परिवारका सदस्यले फोन गर्दा सम्पर्क हुन नसकेको संघले जनाएको छ । संघका […]
The post कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल पाँच दिनदेखि सम्पर्कविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं । धौलागिरि समाज नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा समाजका प्रमुख संरक्षक तथा राजधानी दैनिकका संस्थापक अध्यक्ष महेन्द्र शेरचनलाई मारणोपरान्त सम्मान गरेको छ । सो सम्मान उनकी धर्मपत्नी नन्दा शेरचनबाट ग्रहण भएको थियो । कार्यक्रममा राजधानीका संस्थापक अध्यक्ष स्व. शेरचनका ज्येष्ठ सुपुत्र सचिन शेरचन र छोरी नम्रता शेरचनको उपस्थिति थियो । समारोहमा विशिष्ट संरक्षक आनन्दप्रकाश राजभण्डारी, […]
The post राजधानीका संस्थापक अध्यक्ष शेरचनलाई मारणोपरान्त सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक.
स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरूले सो माग गरेका हुन् । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र […]
काठमाडौं । स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरुले सो माग गरेका हुन् । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरिएको छ । […]
The post सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
ताम्राकार हाउसका संस्थापक अध्यक्ष हर्षरत्न ताम्राकारको बुधबार निधन भएको छ । सय बर्षको उमेरमा संस्थापक अध्यक्ष ताम्राकारको आफ्नै निवासमा निधन भएको हो । बिहीबार शोभा भगवती कर्णदीपमा उनको अन्त्येष्टि गरिएको छ । पुर्व मन्त्री एवं एमाले नेता कृष्णगोपाल श्रेष्ठ, काठमाण्डौ महानगरपालिका–२० वडाका अध्यक्ष राजेन्द्र मानन्धर, २२ का वडाध्यक्ष चिनीकाजी महर्जन लगायतको सहभागितामा शवयात्रापछि उनको अन्त्येष्टि […]