राष्ट्रपति पौडेलद्वारा एनआरएनएको महाधिवेशन उद्घाटन - NepaliPatra

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशनको उद्घाटन गरेका छन् । एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाँठ अवसरका रूपमा समेत मनाउँदै छ । सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रूपान्तरण समृद्धिको […]

सम्बन्धित सामग्री

एनआरएनएको महाधिवेशन राष्ट्रपति पौडेलबाट उद्घाटन (प्रत्यक्ष प्रसारण)

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । महाधिवेशन कात्तिक ३ गतेसम्म चल्ने छ ।

आजदेखि एनआरएनएको महाधिवेशन सुरु हुँदै - NepaliPatra

काठमाडौँ । आजदेखि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन सुरु हुँदै छ । महाधिवेशन असोज ३० देखि कात्तिक ३ गते सम्म काठमाडौँमा हुन लागेको हो । एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले जानकारी दिएको थियो । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्घाटन गर्ने कार्यक्रम […]