काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताइन्। उनले भनिन्,‘संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ।’
उनले नेपालमा पर्यटन,