फेरि फैलिदै कोरोना, मृत्यु हुनेको संख्या बढ्यो

त्यस्तै कोरोना संक्रमितको संख्या पनि दैनिक ४ सय देखि ७ सयको हाराहारीमा देखिन थालेको छ। सक्रिय संक्रमितको संख्या पनि बढीरहेको छ। शनिबारसम्म ४ हजार ३ सय ६९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।...

सम्बन्धित सामग्री

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ। पछिल्लो २४ घण्टामा भारतमा […]

भारतमा कोभिड–१९ को नयाँ संक्रमितको संख्या बढ्यो

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४,२६०,४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४,३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ। यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् ।  हाल देशमा  १६१,५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भन

२ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या बढ्यो

बितेको २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो । बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना प

पछिल्लो २४ घण्टामा २४ सय ४५ कोरोना संक्रमित थपिए, मृतक संख्या बढ्यो

काठमाडौं : देशभर पछिल्लो समय ११ हजार ६ सय ६४ जनामा कोरोना परीक्षण गर्दा थप दुई हजार चार सय ४५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ।योसँगै मृत्यु हुनेको संख्या ९ हजार पाँच सय ८२ पुगेको छ। एक हजार दुई सय ५८ जना कोरोनामुक्त भएका छन्। काठमाडौंमा तीन सय ३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ गरी उपत्यकामा कूल चार सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।पछिल्लो केही दिनयता ओरालो लाग्न थालेको कोरोना मृत्युदर भन

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, आज १९३ जनाले गुमाए ज्यान

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारको तुलनामा आज बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १९३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। हिजो कोरोनाका कारण मृत्यु हुनेको संख्या १२९ रहेको थियो। नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ।

सरकारको लापरवाहीले अक्सिजन अभावमा मृत्यु हुनेको संख्या बढ्यो: देउवा

‘सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ,’ देउवाले भनेका छन्।

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं– पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका ८ सय २१ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७४/७५ मा उनीहरुले विदेशमा ज्यान गुमाएका हुन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा ४६ जना बढी भएको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ । आव ०७३/७४ मा ७ सय ७५ जनाले विदेशमा ज्यान गुमाएका थिए । विगतको अनुसन्धानका...

‘आतंककारी आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो’

अफ्गाननिस्तानमा सन् २०१७ मा भएको विभिन्न आतंककारी आक्रमणका कारण करिब २ हजार तीन सय सर्वसाधारण मारिएका वा घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा एक वर्षभित्र अफ्गानिस्तानमा मृत्यु वा घाइते हुनेको संख्या हजारौंमा रहेको उल्लेख गरिएको छ।

सर्पको डसाइपछि समयमै उपचार गर्न नआउँदा मृत्यु हुनेको संख्या बढ्यो

रुपन्देही । विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ। सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई…