वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं– पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका ८ सय २१ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७४/७५ मा उनीहरुले विदेशमा ज्यान गुमाएका हुन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा ४६ जना बढी भएको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ । आव ०७३/७४ मा ७ सय ७५ जनाले विदेशमा ज्यान गुमाएका थिए । विगतको अनुसन्धानका...