ट्राफिक प्रहरीले चोरीका २१ मोटरसाइकल धनीलाई बुझायो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ ।मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट हराएका २१ वटा मोटरसाइकल र स्कुटर सवारी धनीलाई जिम्मा लगाएको हो । हराएका मोटरसाइकल सवारीधनीलाई जिम्मा लगाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जनक भट्टराईले हराउनुभन्दा […]

सम्बन्धित सामग्री

चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ

ट्राफिक प्रहरीले नक्कली विलबुक बनाएर चोरीका मोटरसाइकल चलाउने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले वास्तविक नम्बर परिवर्तन गरी नक्कली विलबुक बनाएर चलाउने काभ्रे पाँचखाल नगरपालिका–४ का ३० वर्षीय दिलीप राई र गोरखा पालुङटार नगरपालिका–९ का २५ वर्षीय नवीन कोइरालालाई बुधबार पक्राउ गरेको हो ।

चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ

ट्राफिक प्रहरीले नक्कली विलबुक बनाएर चोरीका मोटरसाइकल चलाउने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले वास्तविक नम्बर परिवर्तन गरी नक्कली विलबुक बनाएर चलाउने काभ्रे पाँचखाल नगरपालिका–४ का ३० वर्षीय दिलीप राई र गोरखा पालुङटार नगरपालिका–९ का २५ वर्षीय नवीन कोइरालालाई बुधबार पक्राउ गरेको हो ।

चोरीका २१ मोटरसाइकल फेला परे, ट्राफिक प्रहरीले बुझायो धनीलाई

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ ।

ट्राफिक प्रहरीले चोरीका २१ मोटरसाइकल धनीलाई बुझायो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २१ वटा मोटरसाइकल र...

चोरीका मोटरसाईकल सहित ३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाको थलीबाट चोरीका मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरि लगीरहेको अबस्थामा बाग्मती प्रदेश ०२–०१५ प ६१७२ नम्बरको २२० सिसिको कालो निलो पल्सर सहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई कागेश्वरी मनहरा वडा नं ५ स्थित थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए ।

प्रहरीले बुझायो चोरीका २३ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई

काठमाडौं, साउन १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले सवारी धनीलाई हस्तान्तरण गर्नु भएको हो । मोटरसाइकल हस्तान्तरण गर्दै महाशाखा प्रमुख भट्टराईले आफ्ना सवारीसाधनको सुरक्षामा ध्यान दिन आग्रह […]

चोरिएको मोटरसाइकलसहित तीनजना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही थालेको जनाइएको छ ।चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना सङ्कलन तथा सादा पोसाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।सोही क्रममा गएराति मोटरसाइकलसहित भक्तपु

चोरिएका ४ वटा मोटरसाइकल प्रहरीले भेट्यो

काठमाडौं : मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकल सहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चोरीका सूचनाहरू प्राप्त भएसँगै ट्राफिक प्रहरीले केही महिनायता सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गरेकव थियो। अप्रेसन टोली परिचालनसँगै मोटरसाइकल चोरीमा संलग्न गिरोह मोटरसाइकलसहित पक्राउ हुने क्रम बढेको छ।माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिई मोटरसाइकल चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी विभिन्न वृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ।यी हुन्

चोरिएका १७ वटा मोटरसाइकल फेला, तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १७ मोटरसाइकल फेला पारी आज सम्बन्धित मोटरसाइकलधनीलाई बुझाएको छ। उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर, बालाजु, भक्तपुर, गौशाला, सोह्रखुट्टेलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाइएको महाशाखाले जनाएको छ। चोरीका मोटरसाइकल खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरिएको