२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

१७ पुस, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको उनले बताए । […]

सम्बन्धित सामग्री

चोरीका २० मोटरसाइकल ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ। ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीहरुलाई बुझाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए । […]

ट्राफिक प्रहरीद्वारा २० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीहरुलाई बुझाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए । ‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्छ र चोरीमा संल

हराएका २० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन्।विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्चात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारी सम्

हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाउँबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा आज बिहीोार आयोजित एक कार्यक्रमका बीच मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो । उहाँले हराएका मोटरसाइकल खोजी र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयम् सवारीधनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयाे । सवारी चालक थप जिम्मेवार बनी सुरक्षित ठाउँमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उप...

हराएका २५ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १७ मोटरसाइकल र आठ स्कुटर फेला पारेर बुधबार एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक […]

बेवारिसे सवारीसाधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेवाररिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।महाशाखाले बिहीबार एक कार्यक्रमकाबीच बेवारिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई बुझाएको हो । २८ सवारीसाधनमा १७ वटा मोटरसाइकल तथा ११ वटा स्कुटर छन् । सम्बन्धित सवारीधनीलाई सवारी हस्तान्तरण गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक […]

चोरी भएका मोटरसाइकल प्रहरीद्वारा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

सर्लाही – सर्लाहीको हरिवनमा रहेको  इलाका प्रहरी कार्यालयले विभिन्न समयमा हराएका र चोरी भएका ६ वटा मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । प्रहरीले बुधबार सर्लाहीको हरिवनमा सम्बन्धित व्यक्तिलाई बोलाए ६ वटा मोटरसाइकल  हस्तान्तरण गरेको हो । प्रहरीका अनुसार सम्बन्धित व्यक्तिलाई  हस्तान्तरण गरिएका मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा र दुर्घटना हुँदा छोडेर भागेको अवस्थामा  फेला परेका हुन् । चोरी भएका सबै मोटरसाइकल बजाज कम्पनीको पल्सर  २२० सीसी भन्दा माथिको...

चोरी भएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीले पाए

काठमाण्डाै – ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भइ भेटिएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भइ भेटिएका २३ वटा मोटरसाइकल आफ्नै कार्यालयमा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो । लकडाउनपछि खोजी गरि भेटिएका मोटरसाइकलहरु सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन् । एसएसपी भट्टराईले आफूहरु सवारी साधन चोरी हुनै नदिने अभ...

प्रहरीले बुझायो चोरीका २३ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई

काठमाडौं, साउन १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले सवारी धनीलाई हस्तान्तरण गर्नु भएको हो । मोटरसाइकल हस्तान्तरण गर्दै महाशाखा प्रमुख भट्टराईले आफ्ना सवारीसाधनको सुरक्षामा ध्यान दिन आग्रह […]

हराएका २४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई साेमबार हस्तान्तरण गरेको छ । महाशाखाले हराएका २४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकलधनीहरूलाई हस्तान्तरण गरेको हो