जर्मन राजदूतले भेटे प्रधानमन्त्री दाहाललाई

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच भेटवार्ता भएको छ। जर्मन राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री दाहालले जर्मनीको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए। प्रधानमन्त्री सचिवालयका अनुसार दाहालले सामाजिक न्याय, […]

सम्बन्धित सामग्री

स्कोल्जले सीलाई भेटे, व्यापार प्रमुख मुद्दा

जर्मन चान्सलर ओलाफ स्कोल्जले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । स्कोल्ज तीन वर्षयता ग्रुप अफ सेभेन (जी-७) राष्ट्रका नेताको रुपमा चीन भ्रमण गर्नेमा पहिलो बनेका छन् ।

किन भेटे जर्मन राजदूतले प्रधानमन्त्रीलाई देउवालाई ?

काठमाडौं : नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्जले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवाले नेपाल–जर्मन द्विपक्षीय विकास सहयोगलाई निरन्तरता दिने चाहेको बताएका हुन् । राजदूत प्रिन्जल ट्वीटरमा लेखेका छन्, ‘आरटी हस्तान्तरण गर्न पाउँदा मलाई खुशी लाग्यो। माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–जर्मन द्विपक्षीय विकास सहयोगलाई सन् २०३० पछि पनि निरन्तरता दिने प्रस्ताव  चान्सलर  ओलाफ स्कोल्जलाई&nbs

बालकोट पुगेर जर्मन राजदूतले भेटे एमाले अध्यक्ष ओलीलाई

काठमाडौंस्थित जर्मनीका राजदूत डा. थोमस प्रिन्जले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

जापान र जर्मनीका राजदूतले भेटे कृषि मन्त्रीलाई

काठमाडौं : कृषि, भूमि व्यवस्थाा तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेवसँग जापान र जर्मनीका राजदूतले छुट्टा-छुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। नेपालका लागि जापानी राजदूत मासामिचि साइगो र जर्मन राजदूत रोलान्ड शेफरले छुट्टा-छुट्टै भेटवार्ता गरेका हुन्। मन्त्रीको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा दुई पक्षीय हित...