काठमाडौं : निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको बताएको छ। बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले देशभर निर्वाचनको तयारी पूरा भएको बताएका हुन्। स्वस्च्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा बनाउने वातावरणसमेत बताएको बताए। आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको ह