बाँझो जमिनलाई प्रयोग गरेर कृषिमा डेढदेखि २ लाखसम्म रोजगारी सृजना गर्न सकिन्छ : कृषि मन्त्री भुषाल

काठमाण्डौ – यो वर्ष कृषिमा झण्डै दुई लाख रोजगारी सृजना गरिने भएको छ । अब बाँझो जमिनलाई प्रयोगमा ल्याएर थप डेढदेखि दुई लाखसम्म रोजगारी सृजना गर्न सकिने अनुमान रहेको कृषि मन्त्री घनश्याम भुषालले बताउनुभएको हो । मंगलबार श्रम रोजगार पत्रकार समूहसँगको छलफलमा मन्त्री भुषालले अहिले सरकारको नीति तथा कार्यक्रमले रोजगारी स...

सम्बन्धित सामग्री

किसानको छोरा हुँ, किसानका लागि काम गर्छु : कृषि मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानको समस्यासँग आफू अवगत रही किसानका लागि काम गरिरहेको दाबी गर्नुभएको छ । लुम्बिनी, मर्चवारको कोटहीमाई–४ तुनिहवामा निर्मित बीउको भण्डारण तथा प्राथमिक प्रशोधन उद्योगको शनिबार उद्घाटन गर्दै मन्त्री भुसालले सरकार कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न लागेको बताउनुभयो । “मुलुकको अर्थतन्त्रको मेरुदण्ड कृषि हो, कृषि हाम्रो जीवनसँग …

चैते धानको उत्पादन बढाउँ कृषि मन्त्री भुसालको जोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउँन चैते धानको उत्पादन बढाउँनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सरकारले सिचाई, बिउँविजन, यन्त्र लगायतका प्रबन्ध मिलाउँन तयार रहेको मन्त्री भुसालले बताए । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज (बुधबार) आयोजना गरेको अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई […] The post चैते धानको उत्पादन बढाउँ कृषि मन्त्री भुसालको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि मन्त्री भुसाल र दक्षिण कोरियाली राजदुत तइयोङबीच कृषि विकास बारे छलफल

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ।...

कृषि मन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको  मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिए । नेपालबाट गर्नुपर्ने सबै प्रकृया पुरा भइसकेको भएपनि भारतबाट मल नआएका कुरा कृषि मन्त्री यादवले राखेका थिए ।त्यसको जवाफमा राजदूत श्रीवास्तवले आफू नयाँ भएको कारणले के कस्तो काम अगाडि बढेको पूर्ण जानकारी नरहेको बताउँदै त्

पाँच वर्षमा सात कृषि मन्त्री फेरिए, कृषिको अवस्था जस्ताको त्यस्तै

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पाँच वर्षमा सातजना मन्त्री फेरिएका छन् । यद्यपि कृषि क्षेत्रको अवस्थामा कुनै सुधार आउन सकेको छैन ।२०७४ मा सरकार गठन हुँदा माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बलदेव’ कृषि मन्त्रीमा नियुक्त भएका थिए । दुई वर्ष नपुग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बलदेवलाई हटाएर घनश्याम भुसाललाई कृषि मन्त्री नियुक्त गरे ।भुसाल कृषि मन्त्रीका रुपमा एक वर्ष पनि टिक्न सकेनन् । २०७६ मंसिर ४ मा मन्त्री बनेका भुसाल २०७७ पुसमा बाहिरिए । संसद विघटनप्रत

किसानलाई पेन्सन यसैपालिबाट : कृषि मन्त्री यादव

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसैपालिबाट किसान पेन्सन सुरु गर्ने प्रयास हुने बताएका छन् । सांसदहरुले प्रतिनिधिसभामा उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘किसानले जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । सरकारले १० प्रतिशत राख्छ ।’ किसान पेन्सनका लागि सरकारले कार्यविधि बनाउने उनले बताए […]

एसएलसी पास गरेर कृषि पेसामा लागेका कृषिमन्त्री महिन्द्र रायका पाँच चुनौती

सर्लाही हरिपूर्वामा मध्यमवर्गीय किसान परिवारमा २०११ असार १५ गते जन्मिएका महिन्द्र राय यादव एसएलसी पास गरेर खेती किसानीमा लागेका थिए । त्यतिबेला उनी सोचेका थिएनन् कि ‘आज कृषि कर्म गर्दै छु, भोली गएर कृषि मन्त्री बन्छु ।’ कृषि मन्त्री त धेरै टाढाको कुरा यसरी सक्रिय राजनीति गर्छु भन्ने पनि उनको दिमाग थिएन । उनी महिन्द्र कृषि मन्त्रालय हाँक्न थालेका छन् ।शुभकरण यादवका जेठो छोरा महिन्द्र राय यादव भारतका गुरुजी रामअवतार साहबाट प्रारम्भिक शिक्षा लिएका हुन् । पछि भारत सितामढी भौप्रसादमा सानी

प्रचण्डले हटाए ओलीले अवसर दिए, ज्वाला कुमारी कृषि मन्त्री बन्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्य पदबाट हटाएकी ज्वाला कुमारी साह केन्द्रमा मन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री ओलीले आज विस्तार गर्ने मन्त्रीपरिषद् बाट साहलाई कृषि मन्त्री बनाउने तयारी गरेका हुन् । साह तत्कालीन माओवादीबाट प्रदेश सभा–२ मा सांसद निर्वाचित भएकी थिइन्। बारा–३ बाट सांसद निर्वाचित भएकी साह नेकपा हुँदा बाराकी सह–इन्चार्ज थिइन्। […]