पाँच वर्षमा सात कृषि मन्त्री फेरिए, कृषिको अवस्था जस्ताको त्यस्तै

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पाँच वर्षमा सातजना मन्त्री फेरिएका छन् । यद्यपि कृषि क्षेत्रको अवस्थामा कुनै सुधार आउन सकेको छैन ।२०७४ मा सरकार गठन हुँदा माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बलदेव’ कृषि मन्त्रीमा नियुक्त भएका थिए । दुई वर्ष नपुग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बलदेवलाई हटाएर घनश्याम भुसाललाई कृषि मन्त्री नियुक्त गरे ।भुसाल कृषि मन्त्रीका रुपमा एक वर्ष पनि टिक्न सकेनन् । २०७६ मंसिर ४ मा मन्त्री बनेका भुसाल २०७७ पुसमा बाहिरिए । संसद विघटनप्रत

सम्बन्धित सामग्री

एक वर्षमा नेपाल कृषिमा आत्मनिर्भर हुन सक्छ : कृषि मन्त्री यादव

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका छन्। ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा सम्बोधन गर्दै यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९-२०८० को नीति तथा कार्यक्रममा नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुनसक्ने बताएका हुन्। उनले आगामी आर्थिक वर्षको…

तीन वर्षमा तीन कृषि मन्त्री फेरिए, एकले अर्काका योजना नस्वीकार्दा समस्या

प्रधानमन्त्री केपी ओलीले तीन वर्षको अवधिमा चार पटक कृषि तथा पशुपंन्छी विकास मन्त्री हेरफेर गरेका छन् । याे बीचमा हरेक आर्थिक वर्षमा कृषिमा बजेट बृद्धि भए पनि मन्त्री फेरिइरहँदा मन्त्रालयकाे नीति, याेजना र प्रभावकारी कार्वान्वयन हुन सकेन्